Posted by: serial February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

चेली ले कुरा नबुझेको हो कि बुझ्न नखोजेको


पास भयो भने म: म: खुवाउन लाने पलान छ के मेरो - त्यही भन्या क्या


चिप्ले चिपोट्ले ले कस्तो निहुँ खोजेको - त्यो हात चाँही कस्तो त - चिप्ले को तालु मा बजेको छैन अनी कहाँ थाहा हुन्छ 

Read Full Discussion Thread for this article