Posted by: chipledhunga February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

वो चिप्ले के फोटो उठार टाँसेको - अहिले - आफ्नो चाँही फोटो नटाँस्नी अनी हाम्री चाँही फोटो उठार चौतारी मा पोस्ट नेमापत्ती - चिप्ले लाई

 

बाउचा, तिम्रो फोटो रे? चौतारीमा मात्रै होइन मम पार्टीमा पनि मकुन्डो लगाएर जाने गरेको छौ कि के हो? नढाँटी भन त, त्यो फोटोमा कुन चाँही केटीको मकुन्डो लगाएर गएको तिमी त्यहाँ?    


Read Full Discussion Thread for this article