Posted by: parbatya February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
त्यो म:म को फोटो टास्दा म:म सित नसोधी टासे जस्तो छ त्यही भएर बिरोधको सामना गर्नु पर्‍यो बरु मान्छेकै फोटो राखन कसैले केही भन्दैन, बरु लहरे त क्या खुशी हुन्थ्यो । अब लहरे भनेर रिठ्ठे ले उता स्वयम्भु का दाजुभाइ को फोटो टास्छ, यहाँ त आफ्नै फोटो आएछ भनेर
Read Full Discussion Thread for this article