Posted by: parbatya February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
रिठ्ठे ज्यु, लौ राम्रो नाम राख्नुस् है , मलाई त्यसै पात्ते भन्दा फेरी अहिले?
सन्नानी, म ठिकै छु साथी, तिम्रो के छ? पढाई त के गर्नु धवस्त भै सक्यो नि, यसो हेल्प गरन पर्छ है इक्जाम मा
ठुल्दाइ खै? मैले अप्पोइन्ट्मेन्ट लिनु पर्ने थियो, के गर्ने होला?
बिस्टे, चिप्ले, लहरे सबै को राम्रै होला भन्ने आशामा
Read Full Discussion Thread for this article