Posted by: सान्नानी February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

लु ल्याए मैले चिया पत्ती टिपेर खुइयsssssssssss



ल ल चिया बनाउ त चेली झट्ट


र्यापर को मम नमिठो हुन्छ र भन्या? तेइ भ नि पाए त कत्ती खाइदिन्थी म त


हजुरबा, ठुल्दाइ, रिट्ठे, चिप्लु चिया पाक्दै छ है


ईस्टेलाई स्वागत छ चौतारी मा


 

Read Full Discussion Thread for this article