Posted by: countryroad February 11, 2009
उपहार
Login in to Rate this Post:     0       ?        

चेली जि जानी नजानी  प्रयास


 


पश्चिममा डुबेको घाम पनि पूर्वमा झै लाक्छ


भाब हरु तिमीभित्रै खरानी भये झै लाक्छ


स्पट छु सल्लाह किन लिनु


उपहार ले डुबीसके अरु उपहार के लिनु


 


 


प्रयोग हुदो रएछ माया प्रयोग गर्ने गर


हदै सम्म प्रयोग गर्ने गर सदुपयोग किन गर्नु


स्पट छु सल्लाह किन लिनु


आँफै भ्हैसके उपहार अरु उपहार के लिनु


 


गुलाब  को के कुरा मुटुभित्र आगो बल्छ


माया भन्ने चिज नै हुन्न तिम्रो साथ काहाली लाक्छ


स्पट छु सल्लाह किन लिनु


आँफै रहिन तिम्रो जिबन के गरु


 

Read Full Discussion Thread for this article