Posted by: बिस्टे February 11, 2009
Login in to Rate this Post:
0
?
रिट्ठे सर बुधवार लाई बिहान ब्रेकफास्ट सँग क्वाप्ल्वाक्क ?
ल गजप को जदौ छ् त्यो चाइ।
ईस्टे लाई त पैला कता देख्या देख्या जस्तो लाग्छ,पल्लो गाउ मा होला। लौ स्वागत छ् चौतारीमा।
ल सुकुल तानेर बस,मुकुन्डो ला छ भने खोलेर बस।
लहरे के छ साथी,अनुहार किताबमा फोटो हरु हेर्दाइ छु मैचा मैचा को बिचमा बसेर।
ठुल्दाइ खै ठुल्दाइ सामाजिक सेवा मा हो आज नि?
चिप्ले नाच्देउ नाच्देउ जे पर्ला पर्ला।