Posted by: chipledhunga February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

खुट्टामा नील परे पर्ला झ्याउरेमा ननाची छोड्दिन
ननाचे नाचे झैं गर मर्केला बारुली कम्मर

बुधवारे जदौ सबै गाम्लेहरुलाई।
चेली, सान्नानी आइपुगिनन् चिया लिएर? राजमार्ग बन्द त भएको छैन?
बिष्टे र ठुल्दाइ, तारेमाम।   
Read Full Discussion Thread for this article