Posted by: Harka_Bahadur February 10, 2009
Login in to Rate this Post:
0
?
आज चै श्री देवी हैन , सर्मिला टाइगोर आउने भइ सपनामा , पक्का होल आज चै ।
लु धन्यबाद है दाई , गूड नाइट , भोली बिहान मेरो चिया पनि दाइलाइनै है म त पिउन आउन भ्याउन्न होला।
चेली केली जल्ले चिया लेर आएनी मेरो भाग ठुल्दाइलाई है ।