Posted by: Dr.Jhatka February 10, 2009
My perception of current dcnepal and sajha.com issue
Login in to Rate this Post:     0       ?        

खोइ यो लाहुरे बिध्वान को आँखा कहिले खुल्ने हो? कहिले कस्लाई अनी कहिले को सँग लाप्पा खेलिरको हुन्छ।
मलाई त के लाग्छ भने आफ्नो वेबसाईट लाई प्रख्यात बनाउन साझा डट कमको सहारा लिएको हो ....
गु लाई छोए गन्ध भनेजस्तो .. के लेखी राख्नु .. आफ्नै समय को सत्यानाश् । तैपनी आँखा खुल्छ कि फेरी माफि माग्छ कि ..
 
 


 

Read Full Discussion Thread for this article