Posted by: Tippy February 10, 2009
My perception of current dcnepal and sajha.com issue
Login in to Rate this Post:     0       ?        
कुकुर को पूछर बार बर्ष दुङ्रोमा राखे पनि बाङको बाङै भने जस्तो छ। बेला बेला मा यसले पोर्न साईट बेछ क्यारे, १ बर्ष अगाडि मात्र मुना श्रेष्ठ को पोर्न बेचेको को कुर ले ब्यजती कमाएको चोट निको नहुँदै फेरी साझा मा जिस्किन अयको छ बा।        
Last edited: 10-Feb-09 08:14 PM
Read Full Discussion Thread for this article