Posted by: pc30 February 10, 2009
Login in to Rate this Post:
0
?
शुरुमा त dhhirajojha को सिर्जना एकदम पिरो नमिथो लाग्थ्यो
ऐले त स्वाद आउन थालेको छ
अगतिला हरुलाई तीर हान्दा त भित्रैबाट हाँसो पोखिदो रछ
तपाईंका सिर्जनाले नेपालीलाई एक बनाओस
अगतिला हरुलाई त खुत्रुक्कै पारोस !