Posted by: Rahuldai February 10, 2009
My perception of current dcnepal and sajha.com issue
Login in to Rate this Post:     0       ?        

Well done San dai .


साझा झारेहरुको जमघट हुने थलो होइन, न त साझा को admin , अब बुझ्यो होला डिसी नेपाल का स्वयं घोषित बिद्वान महोदयले। सान दाई ले यती खुलस्त पारे पछी बचेखुछेको अलिकती इज्जत पनि गुमायो, डिसी नेपाल ले। साच्ची नै झारे पारे मानसिकताले ग्रसित मस्तिष्कको उपज रहेछ तो। छि: भन्ने बाहेक अर्को शब्द नै निस्केन।

Read Full Discussion Thread for this article