Posted by: Rahuldai February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
दिनभरी चौतारीमा बसियो, नानाथरी को गफ गरियो।
साँझ पर्न लाग्यो। साँझमा त  क्षितिज पारी गएको चखेवा चखेवी पनि आफ्नो गूँड फर्किन्छ रे। अब फरिने तयारी गर्नु परो।
Read Full Discussion Thread for this article