Posted by: बिस्टे February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

लौ म त मेरो नातिनी लाई देखेर मात्त आको एकै छिन,के छ् बा तेरो,किन नआको एत्तिका दिन,जरो आओ कि कस्तो तलाई
चिसो म हिनिस होला धेरै अनी।
अनी लहरे पश्चिमतिर एकदमऐ हावा लागेर घाम लाई उडाएर ल्याको रे
अनी पुरे कता गायब हो नि आज,पेलान हो कि कसो त्यता तिर नि।
Read Full Discussion Thread for this article