Posted by: Rahuldai February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
तारेमाम सान्नानी, सुर्जे।
पश्चिमबाट पनि घाम आउछ लहरे, आउछ। सूर्य पो पूर्वबाट उदाउछ, घाम त जहाँतहीं बाट उदाउन सक्छ। खै कुरा बुझेको, ज्योतिष शास्त्रमा फेल भएको हो?
Read Full Discussion Thread for this article