Posted by: perfectionist February 10, 2009
Login in to Rate this Post:
0
?
बाबै आज त चौतारीका सब महाराथीहरुको जम्काभेट भा रेछ। सबैलाई एकैचोटी तारेमाम है मेरा तर्फबाट। सबको नामै थोकेर भन्न पर्दैन होला, ट्राइ नि नगरुम है। लौ एउटै तारेमामबाट काम चलाउनु