Posted by: सान्नानी February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

नउस्ते
 
के रे? नानु चिप्लु भन्दा ६ बर्ष मात्र कान्छी रे? भनेछी नानु दिदी भन्नु पर्ला अब देखी
अनी रिट्ठे र हर्के ले किन आ-फ्नो पोल खोला खोल गर्या नि? हाम्लाई गफ दिनी अझ अपिस जानु पर्छ भन्दै? 


हजुरबा कता हजुर? साह्रै पेल्यो जस्तो छ साहुले बुढेस्काला कती दु:ख बिचरालाई
लहरे बौचा हजुर आराम?


ठुल्दाइ दर्शन


सुर्जे चाँही को नि । नयाँ मुन्छे हो?

Read Full Discussion Thread for this article