Posted by: Surjay February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
के हो रिट्ठे नेपालमा  आदी ट्याम पान पसल्मै बिताको जस्तो छ नि ,अनी तो ठाउँ त हामीनी जान्थिम पैले पैले,सारो गम्रीजो हुन्थ्यो।। अनी हर्केदाजु दम्कल आइसक्यो नि आँफै आँफै हाल्दैहो पानी काममा,चिप्लेदाजु एउटा हिमाल भये पो देशमा चिन्नु,सन्सार भरीको हिमाल  हाम्रो  देशमा  छ,,गणेश हिमालपो हो कि कसोहो,मंगलबारको दिन गणेशकै गेस गर्दिम न ..
Read Full Discussion Thread for this article