Posted by: serial February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

एकछिन नहुँदा मेरो कुरा काटेर मरेको हेर त सबै -


अरु त अरु दिपिका पनि - गर गर तिमी हरु कै दिन छ -



रिट्ठेलाई  दिपिका ले दाई भन्नु पर्ने भनेपछी रिट्ठ्या उमेर ५५ भन्दा त बढी नै होला - गेस हान्या नि


ठुल्दाइ बासी सासी होइन - होइन ठुल्दाइ को तालु मात्र खुइलियो भनेको त आँखा मा नि मोतिबिन्दु लाग्या राइछ त - हरे कस्तो सँग बुढा


भा त -


ब्याक तो टुपुल्की - के छ त टुपु सञ्चै, वाह कस्तो राम्रो नाम टुपु रे लोल - एस्तो नाम राखे कस्तो होला - राम्रो होला


टुपु म त सधैं स्ट्यान्ड बाइ हो बाइ - टुपु वो टुपु कता लागि फेरी -

 

Last edited: 10-Feb-09 02:07 PM
Read Full Discussion Thread for this article