Posted by: Amazing February 10, 2009
Login in to Rate this Post:
0
?
चुकाउनी बनाउने साधारण तरिका
- आलु उसिन्नुहोस्, उसिनेको आलुलाई इच्छा अनुसार काट्नुहोस् (सामान्य साइजमा)
- अर्को भांडामा दही (पानी हालेर अली अली पातलो बनाएको)राख्नुहोस्
- दहिमा नुन, काटेको प्याज (नपकाएको, काँचो प्याज), लसुन, अदुवा हाल्नुहोस्
- आलु+ दही राम्रोसँग मोल्नुहोस्
- त्यस्लाई मेथी, बेसार ले झान्नुहोस्
- अनी हरियो धनीया माथि बाट छर्किनुहोस्
तयार भयो स्पेशल चुकाउनी