Posted by: chipledhunga February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

भोजन अवकाश उप्रान्तको जदौ सबैलाई।


रिट्ठे, बिराटनगरको फोटो त राखेछौ तर तिमी किन बिजुलीको खम्बा छेउ पछील्तिर हात बाँधेर उभिएको त बताएनौ नि।
हत्तेरिका अब दीपूलाई के भन्ने मैले। तिम्रो मामाको साथी रे। तिम्रो मामाको पनातिनी जन्मिसकी, म २२ बर्षे जवान परें।
अलि गम्भीर भएर भनूँ भने चाँही दीपूले अघिसम्म पनि त्यो कुरो साँचो भन्ठानेकी त? मैले त्यो बेला नै प्रष्ट गरेको थिएँ नि हैन र गफ लगाएको भनेर? मैले २००२ देखि साझामा लेख्न थालेको हो। त्यो बेलै मैले natural भएरै लेख्दा पनि धेरैले मेरो उमेर अहिलेको भन्दा एक दुई बर्ष बढी भन्ने अनुमान लगाउँथे। लौ त्यो सम्म त ठीकै छ भनेको त दीपूले त साँच्ची नै मलाई बुढो नै ठानेकी          

खोइ त्यो फोटोको हिमाल कसैले चिनेन भनेको? नगुमाउँ है यस्तो अनमोल पुरस्कार पाउने मौका। 
Read Full Discussion Thread for this article