Posted by: Harka_Bahadur February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
ओइ बजिया रिठ्ठे कती खोइरो खन्छौ मेरो , बजिया तलाई पख , कसै सँग रिठ्ठेले पान बेचेको फोटो छैन टासम त, म पनि खोज्छु यो बजियालाई केही नगरि नहुने भो आज चै ।
लु सप्पै लाई पहिलो तारेमाम रिठ्ठे बाहेक।
Read Full Discussion Thread for this article