Posted by: ritthe February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
दीपीका, ठुल्दाइ ले केइ गर्नु हुन्न ! त्यो त मलाई मात्र छुट हो नि अरु ले भन्यो भने त मै सातो लीइहाल्छु नि ! मखुला ठुल्दाइ?
ठुल्दाइ रिसाउनु भयो भने भरै गीतान्जली मा नारायण गोपाल को गीतहरु राख्दिनु पर्छ अनी त दङ ठुल्दाइ ! कि कटरिना को राख्दिने हो ठुल्दाइ? भनिहाल्नु है ट्याम छ अहिले ! भोली ब्यान जंगिनु होला फेरी म सँग !
Read Full Discussion Thread for this article