Posted by: dipika02 February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

घटाए त हुन्थ्यो नि ठुल्दाइ बढाएर पो मार्यो यहाँ त


रिट्ठे
कती धेरै बुझाएको मलाई। हेर मैले त यसै पनि जिस्काइदेकी हो र मलाई उचित नलाग्ने भए म किन आफ्नो चौतारी भन्थे र? आफ्नो मात्रै होइन प्यारो चौतारी भनुम न, कि कसो बौचा? उस्को त घर बास नै यही हो क्या रे, जती खेर पनि स्ट्यन्ड बाइ हुन्छ  प्यारो मात्रै होइन मेरो संसार नै चौतारी हो भन्ला फेरी बौचाले चै


अरु कुरा त्यस्तै हो रिट्ठे, मैले त हेर बुझिहाले, अब ठुल्दाइ ले चै के गर्ने हो तिमीलाई राहुल का राहुल लगाको छौ, फेरी झटारो हान्दा पनि भेटिने ठाउमा छौ क्या रे, दाई भाउजु नै आइपुग्नु होला, होस् गरे बेस होला, कसो ठुल्दाइ?

Read Full Discussion Thread for this article