Posted by: Rahuldai February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



भात हेर न बौचाको, २ माना नि खाने भनेको हुन्छ, खन्चुवा, घिचुवा।
र्‍यापर को बासी म: म: ।


चौतारीका सबै भन्दा पट्ठो चिप्ले र ठुल्दाइ हुँदा हुँदै कल्ले उमेर घटायो ?


भाको उमेर घटाऊन पाइदैन, पाइदैन ।
घटेको उमेर चाहिदैन, चाहिदैन ।

Read Full Discussion Thread for this article