Posted by: ritthe February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

ए होइन हौ दीपीका !


ख्याल ठट्टा पो गर्या, बुझ्छौ नि तिमी है?


तिमी ५४ हो भनेर चिप्ले ले भन्दैमा कसैले पत्याउछ त अब?


अरु के नै गर्नु छ र भनन, चौतारीमा आयो गफ गर्‍यो, हालखबर सोध्यो जदौ तारेमाम आ-आफ्नो तरिकाले भनेपछी सक्क्यो ! अरु कुरा नै केही त हुँदैन, तेइ भएर कैले कस्लाई कैले कस्लाई जिस्क्यायो ! मलाई पनि जिस्काउ बरु तिमी, सबैले जिस्क्याये हुन्छ !


अनी अर्को कुरा उमेर जे जती भये नि हामी सबै साथी भाई त हो नि ! जस्तै ठुल्दाइ, हामी सबैको ठुलो दाई ! तर हामी सबैको साथी हो नि ! तेइ भएर त म 'राहुल ए राहुल का गएउ तिमी? यता आउ बा !' भन्छु नि कैले कही !

Read Full Discussion Thread for this article