Posted by: dipika02 February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

लौ हेर चौतारी बासीहरु त सब का सब बदमाश हुन थालेको हो? आफ्नो चौतारी भन्न पनि मन नलाग्ने बनाउन खोजेको जस्तो छ। एकछिन नहुँदा त्यती धेरै कुरा काट्ने। कस्तो रिस उठ्दोहरु।


बौचा कपाल को रंग कस्तो थ्यो आँफैले बिर्सिसके जहिले माथि बाट रंग थोपर्दा थोपर्दा। रिट्ठेले बुझ्छ मेरो कुरा, है रिट्ठे


अनी रिट्ठे तिमीलाई कत्तिन थाहा नभएको जस्तो नगरन मेरो उमेर। उमेरकै कुरा गर्ने हो भने त रिट्ठे दाई भन्नु पर्ने हो मैले। होइन भने होइन भन


चिप्लु हजुर त मामाको साथी रे। भने पछी त्यो २०२४ शालमा सरकारी जागिर खाएको कुरा पनि गफ नै रहेछ। मलाई के थाहा त? म त होला भनेर पो बाबाको उमेरको भनेकी त। बाबा होइन दादा को उमेर भन्नु पर्ने रहेछ। आफु भन्दा झन्डै छ बर्ष नै कान्छीलाई त बुढी कसैले नभनोस। उसैत उमेरले खुड्किलो चडेको देखेर दिक्क लागिरा बेलामा


मामा, भान्जी को फुर्सद हुँदा हजुर चै बिजी हो? लौ मामाघर जानु पर्ला भनेर सोचिरा त मामालाई नै भ्याइनभ्याइ रहेछ। मेरो भाई कत्रो भयो मामा? 

Read Full Discussion Thread for this article