Posted by: ritthe February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

>>>आगो बाले त राम्रो हुन्छ नि - पुच्छर बल्छ खेल खतम <<<


बौचा को पुच्छर पनि रैछ लोल !
घरै त स्वयम्भू त्यस्मा के को शंका? मखुला बिस्टे?


के छ ओ सुर्जे, धेरै ढिलो झुल्केउ नि? कि तिम्रा तिरा नि साहु महामारी फैल्या छ?


बौचा ले भोक लाग्या बेला त्यस्तो त्यस्तो फोटो राख्यो म त कन्फ्युज भये गाली गर्ने कि आशिर्वाद दिने भनेर !


चिप्ले ब्रो के छ खबर? तिमीले भन्या जस्तै ५४ नै हो त तेसोभए? मलाई थाहा थिएन त अहिले सम्म !

Read Full Discussion Thread for this article