Posted by: बिस्टे February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम सुर्जे भाई के छ होउ
हैन यो लहरे ले के गर्न खोज्या हँ त्स्तो मिठो मिठो खाना को फोटो राखेर।
रिट्ठे मिठुन किक दिन त हुन्थ्यो फेरी मलाई आगो बाल्द्यो भने के गर्नु नि, आपत हुन्छ यो अनिकालाँ ।
Read Full Discussion Thread for this article