Posted by: chipledhunga February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
मलाई प्यारो लाग्छ मलाई राम्रो लाग्छ 
लहरा पहरा छहराको देश
(लहरे पहरे खहरे "उल्ठा" गरेको पचास डलरे भनेको होइन नि)
वारि पारि हिमालमा उडिरहने बादलुको देश
मेरो देश
मंगलवारे जदौ सबै गाम्लेहरुलाई। 
झन् चेलीले चिया ल्याएको दिन आफू ढिलो आइएछ। मेरो आशीर्बाद छ तिमीलाई। 
ठुल्दाइ, प्राप्त भएका खरायोका संख्या, रङ तथा औसत उमेर र वजन कृपया उल्लेख गर्नुहोस्।
त्यो दीपिका oops दीपूको उमेर ५२ नभै चुरोट किन्न चहिने न्यूनतम भन्दा तेब्बर अर्थात् ५४ भएको कुरा स्पष्ट गर्न चाहन्छु। आफू बुढी जगतै बुढी भन न। ठुल्दाइ र म चौतारीका सबैभन्दा जवान भनेर कति चोटि भन्नु पर्ने?   
रिट्ठे, बिष्टे, र सूर्जेलाई तारेमाम्।
लौ यो कुन चाँही हिमाल हो? सही उत्तर दिनेलाई बिशेष पुरस्कारको ब्यवस्था छ।            
Read Full Discussion Thread for this article