Posted by: बिस्टे February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

दर्शन भान्जी,धेरै पछी आयोउ सबै ठिकै त छ नि।
चेली लाई मेरो नि अग्रिम शुभकामना बरु भोट् खसाल्ने कता हो हामी नि खसलम्ला
रिट्ठे ब्रो के छ् खबर फोटा हरु रमाइला छन,लौ लौ टासौ अरु पनि,
त्यो पहिलो इट्टा भट्टा वाला कताको हो,थन्कोट निर हो कि भक्तपुर तिर हो ?
ठुल्दाइ गणेश कसरी हणेश भए भन्ने त त बुझियो तर
दक्षिणकाली माता दिक्षणकाली माता कसरी हुन भयो एसो प्रकाशपारिदिनु हुन्छ कि?
Read Full Discussion Thread for this article