Posted by: serial February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

चेली मलाई धन्यवाद खोइ त, मैले पनि भोट दिएको हो


रिट्ठे ठिकै छ यार मेरो, पार्टी त मौका मा चौका मात्र हानेको हो,


अनी चेली म कुमारिगाल मै हो,


वोहो दिपिका के छ, लोङ टाईम नो सी, हाउ यू बीन गर्ल, के छ


ठुल्दाइ तारेमाम्

Read Full Discussion Thread for this article