Posted by: Rahuldai February 9, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

यती राती गीत बज्यो भने गाम्लेहरु को स्यान्डल जुलुस निस्किन्छ। हिजो मात्र क्याण्डल जुलुस निकालेका थिए। सुतम सुतम , निद्रा नलाग्या सुते जस्तो गरम।



राधा को याद ले निद्रा लागेन कि क्या हो हर्के। याद गर्दै गरम, निद्रा मज्जा ले लाग्छ। अनुभवी को सल्लाह हो।


 

Read Full Discussion Thread for this article