Posted by: Rahuldai February 9, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
रात्रीकालिन तारेमाम हर्के।
भूत आउने बेलाँ के कराउनु भनेर चुपचाप् समाचार पढ्दै बस्या नि। त्यसइ त जमाना खराब छ। पराधान मन्त्रिको पिएलाई त ठोकिदिए। हामी त को हौं र भन्या। सुकुल भित्र राखेर चुकुल लाएर सुतौं। नत्र त्यो सुकुल नि बाँकी राख्दैनन वाइस्याल ले भेटए भने।
Read Full Discussion Thread for this article