Posted by: Nepe February 9, 2009
एक उत्कृष्ट व्यंग: "I am a Modern Man" by George Carin
Login in to Rate this Post:     0       ?        

Thank you DWI for correcting the name.


 


कार्लिन बाजेको र यताका अरु पनि बाजेबज्यै नातीनातिनाका उठी-ठट्टा सुनेपछि मलाई हाम्रो नेपालाँ नि यस्तै अलि वयस्क र गम्भिर ठट्याई गर्नेहरु भए क्या गजब हुनेथियो भन्ने लागिरहन्छ । हाम्रामा त ठट्टा विद्ये खाली क्यारिकेचरमा सिमित छ भन्या ।


 


नेपाली ठट्टा विधामा हाम्रो आशु, जो Seinfeld का विशेष प्रशंसक हुन्, ले केही फरक शैली भित्र्याउन भित्र्याउन खोज्या हो, तर त्यसलाई स्थापित गर्नतिर भने मरिमेटेनन् उनी ।


 


अलि स्तरीय, वयस्क र गम्भीर ठट्ठाशास्त्रको स्थान रिक्तै छ भन्ठान्छु म ।


 


Nepe

Read Full Discussion Thread for this article