Posted by: location February 9, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
चिप्ले दाई मलाई सञ्चै छ तर बाउचा र केलीको बारेमा थाहा भएन,

अनी ठुल्दाइ राम्रो कबिता गयो तर मेरो नाम चाँही किन राख्नु भएको

अनी को सँग मिल्न गयो त कबिता,
Read Full Discussion Thread for this article