Posted by: ritthe February 9, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

ए त्यो चाँही म अम्रिका बाट नेपाल गा' हुनाले मेरो स्वागत का लागि राखेका थिए स्वागत द्वारहरु !


खास चाँही त्यस बेला इटहरी मा भब्य पुराण भाईराथ्यो अनी तेस्कै लाग्यो स्वागत द्वार बनाका हुन !


अनी त्यो पुलिस दाई फर्क्या तिर चाँही बिराटनगर जाने बाटो हो अनी मोटरसाइकल आइ राखेको चाँही धरान जाने बाटो तिर हो !


त्यो सेटो सर्ट लाउने मान्छे फर्क्या तिर चाँही दमक, बिर्तामोड, भद्रपुर,  काकडभिट्टा, अर्थात पुर्वा तिर जाने हो भने अर्को परको पुलिस दाई फर्या तिर चाँही राजाधानी जाने तिर अर्थात पस्च्चिम हो !

Last edited: 09-Feb-09 02:49 PM
Read Full Discussion Thread for this article