Posted by: somewhereondearth February 9, 2009
क्यान्भास कोरिन्छ क्यान्भास मेटिन्छ
Login in to Rate this Post:     0       ?        
well said...
यसको अपुर्णता मेरो जीवन हो , जब
सम्म उ बनिइसक्दिन तबसम्म उसमा सीमा छैन कुनै उ फैलिन सक्छे सम्पुर्ण आकाश
भरी तर जब यो चित्र पुर्ण हुनेछ म उसलाइ आकार दिँदैछु , म उसका सिमाहरु तोक्दैछु । होला उ म बाट पुर्णता चाहन्छे तर मलाई त उसको अपुर्णता मन परेको हो ।
।।।।।
केहि भनिरहन मन लागेन, तिमीले कथा अपुरो राखेर नै जित्यौ!!!

Read Full Discussion Thread for this article