Posted by: grgDai February 9, 2009
What DCNEPAL says
Login in to Rate this Post:     0       ?        
DC नेपाल र साझाको प्रयोगकर्ताहरुको बिचको दोहरी नभैकन यो त साझाको प्रयोगकर्ताहरु र डिसी नेपालको संचालक बिचको दोहोरी भैराको छ। साझाको प्रयोगकरताहरुले डिसीनेपालको भिडियोको बिश्लेशन गरेको चित्त नबुझेर डिसीनेपालका संचालकले साझा अनि साझाका संचालक बिरुद्ध campaign गरेका हुन। यस् कुरा अहिले crystal clear भएको छ।
Read Full Discussion Thread for this article