Posted by: chipledhunga February 9, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

इलामै शहर चिया बारी राम्रो त्यही पर घर हाम्रो
कस्की हौ छोरी पातली मोरी लैजाने आँट हाम्रो

सोमबारए जदौ सबै गाम्लेहरुलाई।

बिहान बिहानै लहरेले राखेको बासी मम देख्न पर्‍यो। न त्यत्तिकै छोड्नु न बासी खानु।
तारेमाम ठुल्दाइ, बिष्टे अनी पूरे।
बिष्टे, फोन फर्काउन सकिएन, सरी है।

चिया एक कप ल्याइ दिए सोमबारे शिवजीको ब्रत बस्नु न पर्ने जानकारी श्री पशुपतिनाथबाट प्राप्त भएको ब्यहोरा अनुरोध छ।
Read Full Discussion Thread for this article