Posted by: 8848m February 7, 2009
What DCNEPAL says
Login in to Rate this Post:     0       ?        

डिसी नेपाल सँग मेरो कुनै सम्बन्ध छैन ।।तर
१। त्यो choor ॠषि धमल! त्यस्तो देश द्रोही हो भन्ने कस्लाई नै थाहा थियो।।। बज्य राम्रै होल भनेर नानी ले पनि ततिएर इन्तेर्विए लियिन पछी त्यो जथो त्यस्तो होल भन्ने कस्लाई थाहा थियो र।
२) नानी अली कती स्मार्ट पनि हुन खोजेकी हुन , पार्कमा गएर अर्कको चर्तिकल खिच्दै हिंड्न लग्ज्ह पनि नभएको।। त्यो नानी को सरोकर को बिसये नै होइन नि, माफि मगे मफ्ह दिये पनि भाई हाल्छ त्यो गल्ती जस्बाट नि हुन सक्छ।
तर नानी अली कती ततिएको देख्द पो अली हाई ब्लूद प्रेसउरे छ जस्तो लाग्यो पो हो।।। क् हो कुरो त्यो चै अली थाहा भएन।। तेही कुरो ले ॠषिबी लिनु पर्ने चै थिएन कि कसो हो साथी हो।।
डिसी नेपाल आँफै म नराम्रा्ओ साईट चै भन्न मिल्दैन।। चलाऊन जान्नु हो भन्ने तेल्से सबै नेपाली को मन जित्छ ।। म पनि कती चलाऊथिए र रेफेर पनि गर्थे।। कती इन्तेरेस्तिङ कुर हरु पनि छ डिसीनेपालमा ।। तर यो साझा र डिसी नेपाल म धेरै फरक छ भन्न कुर्‍ हाम्री नानी लाई थाहा हुनुपर्‍यो ।। उन्ले आफ्नो साईट म चै अर्को साईटको बारेमा नराम्रा्ओकुरो गरेर दुश्मनी श्रीजना गर्नु भएन।। डिसीको सम्पादक र एडिटओर ले कही हल्क सोचेर काम गर्नु पर्‍यो चत्त लएर।। तेती देरै नेर्वोउस हुनुभएन नि ठुलो मान्छे।।

Read Full Discussion Thread for this article