Posted by: Geology Tiger February 7, 2009
Hey, it's PIGGY's day! ;-)
Login in to Rate this Post:     0       ?        

 


दर्शन गरेँ सासुआमा,


छोरीको राम्रो ख्याल गर्नु होला, के गर्नु, आफु बिदेसिनु परीहाल्यो, हे हे हे!


ल प्रसँग बदलौं,


Piggy लाई जन्मदिनको धेरै धेरै शुभकामना! घ्याम्पो जस्तो पेट अलिकती भए पनि सुकोस, अनी खुट्टा चाँही अली फुकोस्, हे हे हे। जिबनको हरेक मोडमा सफलताको साथ मिलोस्, सदा खुशी रहनु, साथीभाईहरुसँगको यो प्रेम सधैं यस्तै रहोस्, सधैं हामीलाई यसैगरी हसाँई रहनु।


फेरी पनि तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना! मुरी मुरी शुभकामना!

Read Full Discussion Thread for this article