Posted by: devilwithin999 February 7, 2009
थुक्क! अब त आफुलाई नेपाली भन्न नि लाज लाग्ने भयो!
Login in to Rate this Post:     0       ?        

ॠषि धमला जो देश गद्ध्हार हो,देश द्रोही हो। त्यस्तो मान्छेलाई अब सब नेताहरु मिलेर छुटाउने भए। अब अत्ती भो, भूपू प्रधानमन्त्री समेट पछी लगेको , त्यस्तोलाई बचआउन। प्रहरिहरु सँग सब प्रमाण छन तैपनी केही होल जस्तो छैन। जो सँग पैसा तेस्लाई केही कनून नियन लाग्दैन, जो निर्दोश , गरीब , जस्को केही शहर छैन, तेस्लाई सब नियम लाग्छ। के एही हो लोकतन्त्र जुन हामीले अपेक्छ्या रखेक थियौ?
देश माथि जानु कहाँ हो कहाँ, झन तल तल गएर बिनाश हुन थालि सक्यो। त्यो अन्तिम दिन हुने आफुलाई नेपाली भन्ने, जुन दिन ॠषि धमला जस्तो देश द्रोही फुत्किन्छ। 


अरुले चाहे मलाई राजाबादी भनोस तर मेरो समर्थन श्री पाँच ज्ञानेन्द्र माथि नै हुने नकी एस्तो नकारा सरकार मा। मान्छु ज्ञानेन्द्र हुँदा त्यस्तो केही खास भएको थिएन तर एती पनि बिनाश भएको थिएन। भगवान श्री पशुपतिनाथ सँग प्राथ्ना गर्छु कि ज्ञानेन्द्र ले साकार लियोस अनी फेरी एक चोटि कोत पर्व आवोस। अब एही नै गाउछु:
श्री मन गम्विर नेपाली...............


जय नेपाल !


Read Full Discussion Thread for this article