Posted by: Rahuldai February 6, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम सुर्जे।
एक गिलास अमृत पाए
फस किलास भैहाल्यो नि।



यही अमृत को म्रिगत्रिष्णामा त संसार लागेको छ । यो पाप, यो अपराध, यो अनैतीकअता सब अमृत र अमृता को खोजीले गर्दा हो।



एक गिलास पिएर फस किलास नजिएर मान्छे अनेक ठाम मा, चार धाममा मुक्ती खोजी रहेछ। मुक्ती को जुक्ती त ठुलदाइ सँग सोध्नु नि?



 

Read Full Discussion Thread for this article