Posted by: Surjay February 6, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
रिट्ठे सोम किन तेतिकै जुक्केको ।।।
एस देखेर जुक्किन पर्दैन ,
चौतारीमा आउन डराउन पर्दैन,
ईशाराले केही बुजाउन पर्दैन,
सबलाई सब थाहा छ केही भन्नु पर्दैन ।।।
राहुलदाजु तारेमाम।। साँच्चीनै अमृत बेच्न लाग्नु भयो भने चै हाम्लाई पनि सम्जिनु होला के रे ,अमृत सँग ममनी फिरी नै जस्तो मानिछु,एक दुइ गिलास अमृत पिउन पाये त ,,,

Read Full Discussion Thread for this article