Posted by: Rahuldai February 6, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

सुन बिस्ते शिष्य।



सुधांशु अर्थात सुधा र अंश को समास ।



सुधा = अमृत।



त्यसैले अमृतको अंश = सुधांशु



बेच्नै परे अमृत बेचिन्छ नि कसो बिस्टे ? आफु बिष खाएर ( उदाहरण- चुरोट ) अमृत बाड्नु को आनन्द तो मासु पसलेले कहिलेइ पाउछ ?

Read Full Discussion Thread for this article