Posted by: बिस्टे February 6, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

लौ कसरी था पायो हँ लहरे,सब को कम्पुटर भित्र पसी पसी हेर्छ जस्तो छ् हो लहरे।
अनी लहरे ले भन्या भनेर चाही किन जोड्या नि लास्ट मा केली,आँफैले भन्या भने नि केही भन्दैनौ हामी।
लोल ठुल्दाइ लोल अरु सप्पै त बुझे बेच्न परे सुधाशु बेचछु त्यो चाइ बुझिन दाई,अली खुलस्त पार्नु पर्‍यो।
केली अजासु रे हा हा हा बिचरा केली।
Read Full Discussion Thread for this article