Posted by: बिस्टे February 6, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

खै ठुल्दाई ले त देख्न नि छाडे अचेल। टाढा को नदेख्ने भा हो कि नजिक को था भएन। चस्मा लाउनु पर्ने बेला त भा जस्तो लाग्दइन।
अनी के छ गाम्ले हो पालो सित
केली: के छ मैचा हालखबर,विकेन्ड प्लान के छ् त,इस्कुल कस्तो हुँदै छ्?
रिट्ठे : रिट्ठे पाट्स के छ खबर,भेट्ने भन्या नि उखानै हुन लाग्यो,अब बसन्त रितु लागोस अनी मै आउँला रानी गाउ तिर।
पुरे: कत्तिको जाडो छ् त आईते गाउ तिर ?
ठुल्दाइ: ठुल्दाइ लाई भेट्ने नि उखानऐ भयो रिट्ठे लाई भने जस्ताइ बसन्त लागे पछी झरौला फिले गाम तिर नि।
चिप्ले: बन्धु लाई यो विकेन्ड चै हेल्लो गरम्ला।
लहरे: के छ बिरादर, भरजिनिया का कुमारी हरु के भन्छन त ?


रातो सर्ट लार, ओहो उसै त झिल्के रिट्ठे आज त झन टल्क्या होला,कती ढल्ने हुन कालिहरु अब।
Read Full Discussion Thread for this article