Posted by: ritthe February 6, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        


कहिले काही बिर्सिएर आकाश खोज्दै हिड्छु,
भात्किएको मेरो पुरानो त्यो बास खोज्दै हिड्छु
धेरै नै भयो अल्झेको यहाँ भीड भित्र
तिनै भीड मा जिन्दगी को आभास खोज्दै हिड्छु ।


वाह ! ठुल्दाइ ! गजब गीत सम्झाइदिनु भयो ! मुटु नै भनननन हुने गरी !


बिस्टे पाट, जदौ ! के छ खबर सर? TGIF

Read Full Discussion Thread for this article